अन्तर्राष्ट्रिय

न्यूयोर्कको अपार्टमेन्टमा आगलागी हुँदा १२ जनाको मृत्यु

bronx-firing_med.jpg

 काठमाडौं :

अमेरिकाको न्यूयोर्क सीटीमा रहेको एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । कैयन घाइते भएको बताइए पनि यकिन भएको छैन ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बिहीबार राति आगलागी भएको जनाए पनि विस्तृत विवरण आइनसकेकाे बताएका छन् ।

आगलागीको कारणसमेत अहिलेसम्म नखुलेको बताइएको छ ।

प्रकाशित मिति  : २०७४ पुस १४ गते १ : १३