राष्ट्रिय

राज्यमन्त्री लामाले मतदान गरे

lama4_med.jpg

काभ्रे :
सानु काजी लामा
प्रतिनीधि तथा प्रदेश सभाको दोस्रो चरणको निर्वाचन अन्र्तगत काभ्रे नवबुद्ध नगरपालिकाको वडा नम्बर १० को निर्वाचन बुथमा गई उद्योग राज्यमन्त्री रेशम लामाले १० बजे मतदान गरेका छन् भने पुर्व सहायक मन्त्री सत्यमान लामाले पनि त्यही बुथमा मतदान गरेका छन् ।

प्रकाशित मिति : २०७४ मंसिर २१ गते १० : १३