व्यवसाय

गौचन हत्याका मुख्य योजनाकार सार्वजनिक हुँदै

485_med.jpg

काठमाडौं :

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य योजनाकार सार्वजनिक गर्दै छ।

असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागमार्गमा गौचनको हत्या भएको थियो। गौचन हत्या अभियोगमा यसअघि सात जना पक्राउ परे पनि सबै भाडठाका अपराधी भएको अनुसन्धानबाट खुलेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरोले २ बजे पत्रकार सम्मेलन गरेर मुख्य योजनाकार समीरमानसिंह बस्नेतलाई सार्वजनिक गर्न लागेको हो।

 प्रकाशित मिति : २०७४ मंसिर १७ गते १ : ५१