व्यवसाय

एनआईसी एसियाको अनलाइन बचत खाता

nic_med.jpg

      एनआईसी एसिया बैंकले अनलाइन बचत खाता सञ्चालनमा ल्याएको छ । देश र विदेशबाट अनलाइनबाट सजिलै खाता खोल्न सकिने विज्ञप्तिमा जनाइएको छ ।


बैंकका अनुसार ० मौज्दातमा खाता खोल्न सकिने र अनलाइनमार्फत रकम जम्मा गर्न सकिनेछ । 
 

प्रकाशित मिती २०७४ कार्तिक २८ १२:४७