राष्ट्रिय

वरिष्ट चलचित्र कर्मी सुरविर पण्डित अस्पतालमा भर्ना

20160622_090851_med.jpg

काठमाण्डौँ, ११ असाढ :
मेरी बासैमा धुर्मुसको बुबाको अभिनयमा खेल्ने वरिष्ट चलचित्र कर्मी सुरविर पण्डित खुट्टाको शल्यक्रिया गराई हाल काठमाण्डौँ मेडिकल कलेजमा उपचारित हुनुहुन्छ  २०६७ सालमा मेरी बासै टेलि सिरियलको क्रममा फागु पर्वको छायाङ्गकनको क्रममा खुट्टामा चोट भएको र पटक – पटक समस्या आउने गरेकोले चिकित्सकको सल्लाह अनुसारर एम.आर.आई गर्दा चोट लागेको ठाँउमा पानी जमेको र खुट्टा  फ्याक्चर भएको देखिएकोले समस्या भएको भागमा काठमाण्डौँ मेडिकल कलेजमा उपचार गराउँदै छन् ।

उहाँको हेरचाहा उहाँको भाई माधव पण्डितले हिमालयन न्युज एक्सप्रेसलाई जानकारी गराए ।