राष्ट्रिय

बालुवाटारमा ओली र दाहालद्वारा वृक्षारोपण

plantation1_med.jpg

 काठमाडाैं :

मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकताको खुशीयालीमा प्रधानमन्त्री केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको  निवास बालुवाटारमा वृक्षारोपण गरेका छन्।

 दाहाल - अाेली दुवैले विश्वकै पुरानो वनस्पति जीनको वाइलोवा नामको  एक–एकवटा बिरुवा रोपेका छन्।  पार्टी एकता संयोजन समितिकाे बैठक बस्नु अगाडि उनीहरूले वृक्षारोपण गरेका हुन्। 

प्रकाशित मिति : २०७५ जेठ ३ गते १२ : ७